जनताका कुरा

राष्ट्रिय अनुसन्धानका कर्मचारीको ठगीमा न्यायाधीशको लालमोहर, गरिबको उठीबास

आश्विन १५, २०८०

राष्ट्रिय अनुसन्धानका एक कर्मचारीले जालझेल गरि एक परिवारको उठिबास लगाएका छन् ।

अनुदानमा लिइएको बीउ नफलेपछि क्षतिपूर्ति माग्दै कृषक

आश्विन १५, २०८०

उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको थियो । नगरपालिकाले धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको थियो ।

जुम्ला विमानस्थल विस्तार गरिँदै

आश्विन १५, २०८०

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थललाई थप विस्तार गरिने भएको छ । सरकारले बजेट विनियोजित गरेपछि विमानस्थल विस्तारको काम अगाडि बढेको जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्यामु लामा तामाङले जानकारी....

हत्यारालाई दिइएको आममाफीबारे रास्वपा नेताहरुलाई राष्ट्रपतिको जवाफ : सरकारले पठाएपछि मैले इन्कार गर्न मिल्दैन

आश्विन १५, २०८०

हत्यारालाई सजाय मिनाहाको विषयमा ध्यानाकर्षण पत्र बुझाउन गएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने बताएका छन् ।

काठमाडौंको तिलगंगामा एक व्यक्तिमाथि छुरा प्रहार

आश्विन १५, २०८०

काठमाडौंको तिलगंगामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट बाराका सवीर हुसेन घाइते भएका छन् । हुसेनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा....

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

आश्विन १५, २०८०

पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

आजको मौसम : देशका बिभिन्न ठाउँमा सामान्यदेखि भारी वर्षाको संभावना

आश्विन १५, २०८०

काठमाडौं । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।

हत्यारालाई माफी दिएर कानूनको दुरुपयोग भएको भन्दै रवि लामिछानेद्वारा राष्ट्रपतिलाई ध्यानाकर्षण

आश्विन १५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हत्या कसुरमा सजाय तोकिएका रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा दिएको विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।

बागमती पुल नजिक खाल्डोमा मोटरसाइकल खस्दा एकको मृत्यु

आश्विन १४, २०८०

काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरको बागमती पुल नजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

लोकप्रिय