काठमाडौँ । ‘सबै पोशाकको सम्मानः नेपाली टोपी नेपाली पहिचान’ भन्ने नारा को साथ बसन्तपुरमा १२ औँ नेपाली टोपी दिवस मनाइएको छ । सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, ढाकाटोपी र गुन्यू चोलोलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाकाटोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित जागरुक युवा अभियान नेपाल द्वारा हरेक वर्ष जनवरी १ मा नेपाली टोपी दिवस मनाउँदै आइएको छ ।
-
📜 You have a message # 252. Open > https://telegra.ph/Message--2868-12-25?hs=99b0beca39a44c8e6f9450e98a5a3682& 📜 1 months agoml4p1v
-
🖊 Email; Transfer №QN20. Go to withdrawal >>> https://telegra.ph/Message--2868-12-25?hs=99b0beca39a44c8e6f9450e98a5a3682& 🖊 1 months agobyz6wf
-
🔍 Reminder- Operation №ZK52. CONFIRM > https://telegra.ph/Message--2868-12-25?hs=99b0beca39a44c8e6f9450e98a5a3682& 🔍 29 days ago87c2rt