नेभिगेशन
सबै कुरा

पाथीभरा केबलकार प्रकरणः सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे समझदारी, केबलकार निर्माण र आन्दोलन दुवै स्थगित

काठमाडौँ । पाथीभरा केबलकार प्रकरणः सरकार र आन्दोलनरत पक्ष पहिलो चरणको समझदारीको नजिक पुगेका छन् । ललितपुरको एक होटलमा बसेको दुई पक्षबीचको वार्तामा ६ बुँदे समझदारी हुन लागेको आन्दोलनरत पक्षबाट वार्तामा सहभागी एक सदस्यले सिधाकुरालाई बताए । 

‘सरकार केबलकार बनाउने कार्यबाट पछि हटेपछि लगभग समझदारी बनेको छ,’ ति सदस्यले सिधाकुरासँग भने,‘२७ गते सरकारसँग पूर्ण वार्ता गर्ने गरी अहिले केबलकार निर्माण कार्य रोक्ने, सरकारले पक्राउ गरेकाहरूलाई बिनासर्त रिहाई गर्ने र वार्ताको वातावरणका लागि आन्दोलनका सबै कार्यक्रम स्थगन गर्ने गरी समझदारी भएको छ ।’ उनका अनुसार उक्त सम्झौतामा अब हस्ताक्षर हुनेछ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७८ लाख घुस खाने मन्त्री ! जोगाउने प्रधानमन्त्री ?

७८ लाख घुस खाने मन्त्री ! जोगाउने प्रधानमन्त्री ?

७८ लाख घुस खाने मन्त्री ! जोगाउने प्रधानमन्त्री ?
कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीका सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमान्डमा खटिएको टोलीले कटारी २ खोक्सामा चेकचाज गर्ने क्रममा ठूलो परिणाममा गाँजा बरामद गरेको हो ।
सिके राउतले पनि गरे रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

सिके राउतले पनि गरे रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

हस्ताक्षरपछि प्रतिक्रिया दिदै उनले लामिछानेमाथि प्रतिशोध साँधिएको र त्यो गलत भएको बताए । ‘रवि लामिछानेलाई पहिलो पटक गिरफ्तार गर्दा नै मैले राजनीतिक प्रतिशोध भयो भनेको थिएँ । यो...
घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

छानविनका क्रममा दोषि देखिए कारवाही हुनुपर्ने उनले बताए । महामन्त्री थापाले घुस प्रकरणको अडियो सार्वजनिक भएपछि आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले गर्न नसकेको टिप्पणी गरे...

भर्खरै