विष्णु ढुंगाना

विष्णु ढुंगाना सिधाकुरा डट कमका रिपाेर्टर हुन् ।

BREAKING : कास्की जिल्ला अदालतबाट रवि लामिछाने रिहा

२५ पुस २०८१

। जिल्ला अदालत कास्कीले धरौटीमा छाडेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौ जिल्ला अदालतमा आफै उपस्थित हुने गरी रिहा गरिएको छ ।

रविसहित कसलाई कति धरौटी ?

२५ पुस २०८१

जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश

२५ पुस २०८१

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

रवि लामिछानेको मुद्दामा उठ्यो हदम्यादको प्रश्न, सरकारी वकिलले के दिए जवाफ ?

२५ पुस २०८१

कास्की जिल्ला अदालतमा थुनछेक बहस चलिरहेका रवि लामिछानेको मुद्दामा हदम्यादको प्रश्न उठान भएको छ ।

रविको थुनछेक बहसको आदेश अघि पोखरामा के भइरहेको छ ? (भिडियाे)

२४ पुस २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले जिल्ला प्रहरी परिसर कास्कीको न्यायिक हिरासतमा छन् । सहकारी ठगीको आरोपमा ८२ दिन देखि प्रहरी हिरासतमा रहेका उनलाई गत कात्तिक २....

‘रविमाथि आधार बिनै मुद्दा चलिसक्यो, अब चरम अन्याय नहोस्’

२३ पुस २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

दुई पूर्व महान्यायाधिवक्तासहित १२ जना अधिवक्ताले रविको पक्षमा बहस गर्दै भने,‘आधार बिनै मुद्दा चलिसक्यो,अब चरम....

२३ पुस २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

एउटा दुर्लभ विश्व रेकर्ड अघि राष्ट्रिय गान गाउँदै केटुमा लम्किएका पाइलाहरू

२ पुस २०८१

केटु हिमाल पाकिस्तानको गिलगित बाल्टिस्तान क्षेत्रमा पर्छ । यो विश्वको दोस्रो उच्च हिमशिखर हो। यसको उचाइ ८,६११ मिटर (२८,२५१ फिट) छ । नेपालको सगरमाथा पछिको यो दोस्रो अग्लो हिमाल हो....

जसले एनपीएलको ट्रफीमा राखेको ढुंगा कालापत्थरबाट ल्याए (भिडियाे)

१८ मङ्सिर २०८१

नेपालकै पहिलो क्रिकेटको महासंग्राम नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी गत साता धराहराबाट सार्वजनिक गरियो ।

पोखरामा रास्वपाकाे आन्दोलनमा मिसिएका सहकारी पीडित भन्छन्, 'हामीलाई रविले हाेइन, राज्यले ठगेको छ'

७ कार्तिक २०८१

सहकारी पीडितलाई न्याय दे लेखिएको पम्प्लेट हातमा बोकेर पोखरामा गरिएको रवि लामिछाने पक्राउको विरोध प्रर्दशनको मध्यभागमा आन्दोलनरत छिन्, पोखराकी सहकारी पीडित अनुराधा श्रेष्ठ ।

५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका युधिर

६ कार्तिक २०८१

मुखमा विरोध स्वरुप लगाइएको कालो मास्क, शिरमा सगरमाथा झै ठडिएको ढाका टोपी, अशक्त शरीरलाई आड दिन फलामे बैसाखी स्वरूपका दुई लठ्ठी, गर्मीले असिनपसिन अनुहार।

‘खबरदार ! हाम्रो रवि छोरामाथि अन्याय गर्लाऊ’

५ कार्तिक २०८१

सोमबार बिहानै देखि पोखराको मौसम सफा र खुलेको छ । नियमित जस्तै मानिसहरु आफ्नो दैनिकीका लागि सहरबाट गन्तव्यका लागि निस्कन थालेका छन् ।

जिल्ला अदालतमा रविको म्याद थप हुँदै गर्दा पाेखरामा के-के भयो ?  

४ कार्तिक २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राख्नु नपर्ने बहस रविका कानुन व्यवसायीहरूले गरेका छन् ।

कास्कीको पोखरास्थित शहिद चोकमा तनाव भएको छ ।

सरकार विरुद्ध सडकमा रास्वपा,रविलाई न्याय र भ्रष्ट विरुद्ध एकताबद्ध भइदिन जनतालाई नेताहरुकाे अपिल

३ कार्तिक २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोधमा सडकमा उत्रिएको छ। पार्टी सभापति लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की पु¥याएको थियो....

रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याइयाे

३ कार्तिक २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पुर्याएको छ । पार्टी कार्यालयमा शुक्रबार साँझ पौने ७ बजे गिरफ्तारी दिएपछि लामिछानेलाई स्थलमार्ग भएर प्रहरीले....

मुग्लिनमा रास्वपाका कार्यकर्तामाथि प्रहरीको लाठी चार्ज

२ कार्तिक २०८१

मुग्लिनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यकर्तामाथि बल प्रयोग गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेता कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको मुग्लिनमा रहेका....

‘सुगर ड्याडी’ प्रकरणः ओजस्वी तामाङ हात समात्थे, आशिष देउला आइरनले डाम्थे

१५ असोज २०८१

‘सुगर ड्याडी’ उर्फ आशिष देउलाले आफूले क्लब जाने कलिला युवाहरूलाई क्रूर यातना दिएको स्वीकार गरेका छन् । उनले परिवर्तित नाम कुलबहादुरलाई ४ पटक आइरनले डामेको आफूलाई याद भएको र अरु....

‍‍...अनि नख्खुको भेलमा बगिरहेकालाई बचाउन चनिकलाल बाढीमा हामफाले

१२ असोज २०८१

चनिकलाल तामाङको घर काभ्रेको तिमाल ९ हो । उमेरले ३६ वर्षिय उनी नख्खु सुगम टोलमा बस्छन् । उनी पेशाले पेन्टर हुन् । दशैंमा घर फर्किनु अघि उनी दिनरात नभनी पेन्टिङको....

जस्ताकाे टहराे माथिबाट रबिनको परिवारले ६ घण्टादेखि उद्धार माग्यो तर केन्द्र सरकारले समन्वय नै गरेन

१२ असोज २०८१

ललितपुर महानगरपालिका १४ कान्तिपुर कोलोनीका रबिन फलामका वेल्डिङका काम गर्थे । भाडाको जमिनमा अस्थायी टहरो बनाएर व्यवसाय गर्दै रबिन, उनको परिवार र केही कामदारहरू त्यही टहरोमै बस्थे ।

Load More