काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाई गरेका छन् । निर्वाचन पहिले घोषणा गरेअनुरुप सभापति लामिछानेले चितवनको इच्छाकामना गाउँपालिकामा शुक्रबार सार्वजनिक सुनुवाई गरेका हुन् । उनले यसअघि नै दुई पटक निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाई गरिसकेका छन् ।
मंसिर १०, २०८१ सोमबार |