काठमाडाैँ । दशैंको टिकाको दिन नजिकिदैँ जाँदा उपत्यकाबाट गाउँ फर्कीने संख्या पनि ह्वात्तै बढेको छ । अहिले काठमाडौं सुनसान हुन थालेको छ । दशैंको आगमनसँगै बिहीबार जडिबुटी क्षेत्रमा गाउँघर फर्कनेको लर्को देखिएको छ । नेपाल फोटो लाइबेरीले कैद गरेका तस्विर हेर्नुहोस् ।