
दाङ । लुम्बिनी प्रदेश सरकारबाट माओवादीका २ मन्त्री हटाइएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीबाट सरकारमा सहभागी भएका अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई हटाएका हुन् ।
मुख्य मन्त्री चौधरी नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन् ।
फाल्गुन २३, २०८० ०१:२१ मा प्रकाशित