युवराज कँडेल

युवराज कंडेल सिधाकुरा डट कमका सम्पादक हुन् ।

‘रविमाथि आधार बिनै मुद्दा चलिसक्यो, अब चरम अन्याय नहोस्’

२३ पुस २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

रविमाथि लागेको राज्यः अनुसन्धान कम, प्रतिशोध बढी

१२ पुस २०८१

२०८० फागुन २३ गते उपप्रधान तथा गृहमन्त्री भएपछि तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले रवि लामिछानेविरुद्ध संसदमा सहकारी ठगीको आरोप लगाएर निरन्तर संसद अवरुद्ध ग¥यो ।

नेपाल स्काउटका आयुक्त एवम् एमाले निकट अनेरास्ववियुका केन्द्रीय सचिवमाथि यौन दुर्व्यवहारको आरोप

२० मङ्सिर २०८१

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सचिवमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।सङ्गठनका केन्द्रिय सचिव आर्शीवाद सुवेदीमाथि विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप....

मिनबहादुर : कांग्रेस-एमालेका दाता, ओलीलाई दान, धनराजलाई धन (भिडियो)

५ कार्तिक २०८१

मिनबहादुर : कांग्रेस-एमालेका दाता, ओलीलाई दान, धनराजलाई धन (भिडियो)

मिनबहादुर : कांग्रेस-एमालेका दाता, ओलीलाई दान, धनराजलाई धन (भिडियो)

दुर्लभ ५ वटा विश्व रेकर्ड बनाएका नेपाली सैनिक हरिचन्द्र गिरी

४ असार २०८१

पछिल्लो ४ वर्षमा मात्रै गिरीले हातले टेकेर अग्ला भर्याङबाट झर्ने देखि ट्रकको टायरमा स्किपिङ गर्नेसम्मका दुर्लभ विश्व रेर्कड गिनिज वल्र्ड रेकर्डमा दर्ज गराएका छन् । नेपाली सेनाका सैनिक शारीरिक तालिम....

सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’

३२ जेठ २०८१

बालबालिका विरुद्ध हुने हिंसा र श्रम शोषण विरुद्ध पछिल्लो एक महिना देखि काठमाडौं महानगरले विशेष अपरेसन चलाईरहेको छ । महानगरका मेयर बालेन्द्र शाह ( बालेन ) को विशेष सक्रियतामा सुरु....

रक्षक नै भक्षक : प्रहरीबाटै बालश्रम र यौन शोषण भोगेकी १३ वर्षीय ‘रानीवन १’ को....

३० जेठ २०८१

‘जेठ १५ गते साँझ विदुर शिवाकोटी मेरो ओछ्‌यानमा आए, मेरो ओछ्यानमा सुतेर मेरो सबै कपडा खोलिदिए, उनले आफ्नो कपडा पनि सबै खोले... मेरो शरीरका भागहरू निर्चोन सुरु गरे, त्यसपछि....। म....

अन्नपूर्ण टावरको डील, रामशाह पथको पेशी र फैसलाका संयोगहरु

१५ ब‌ैशाख २०८१

‘द डार्क फाइल’ को पहिलो भागमा हामीले भ्रष्टाचारका ४ सय बढी मुद्दा प्रभावित पार्न अन्नपूर्ण पोष्टको भवनमा भएको डीलको अडियो सार्वजनिक गरेका थियौँ ।

EXCLUSIVE: ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश....

१४ ब‌ैशाख २०८१

भ्रष्टाचारका ४ सय बढी मुद्दा एकै पटक ढिसमिस पार्न २२ करोड रुपैयाँ हाराहारी घुसमा सर्वोच्च अदालतको संवैधानिक इजलास नै खरिद भएको अनुमान गर्न सकिने एक गोप्य ‘स्टीङ अपरेशन’को अडियो रेकर्ड....

ब्रेकिङ : ६ वर्षदेखि लुकाइएको चिकित्सा शिक्षा जाँचबुझ आयाेगकाे प्रतिवेदन सार्वजनिक, दोषीलाई कारबाही गर्ने शिक्षामन्त्री....

२८ चैत २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ’ले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणका पीडितले गृहमन्त्रीलाई भने, ‘प्रमाण मेट्दै छन्, हामीमाथि असुरक्षा बढ्दैछ’

१९ चैत २०८०

नक्लली भुटानी शरणार्थी प्रकरणका पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटका छन् । भेटका क्रममा पीडितहरुले पहिलो चरणमा भएको अनुसन्धान निष्कर्षमै नपुर्याई प्रमाण मेटाउन लागिएको भन्दै गृहमन्त्रीसँग पुन अनुसन्धान गरी....

सुन तस्करीमा पूर्वआइजीपी धिरज प्रताप सिंह पनि दोषी

२ चैत २०८०

६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वआइजीपी धिरज प्रताप सिंहको संलग्नता पुष्टि भएको छ ।

दुबइको जेलबाट छोरा छुटाउन गुहार मागिरहेकी ६० वर्षीया पदमकुमारी

१४ फाल्गुण २०८०

धादिङ नेत्रावती गाउँपालिका ४ का पहलमान थापामगरको उद्धारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका थापा मगर ५ वर्षदेखि युएईको सारजाहा सेन्ट्रल जेलमा हत्या....

जन्मकैद सुनाइएका छोरा बचाउन ६५ वर्षीय बाबुको संघर्ष 

१० फाल्गुण २०८०

५ वर्ष अघि उनका माइला छोरा भुवन श्रेष्ठ वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (दुबई) पुगे । दुबईमा भुवनसँगै धादिङका पहलमान थापा र नवलपरासी मध्यबिन्दु ११ का बाबुराम आले मगर....

प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर

८ फाल्गुण २०८०

बाटो, कुलोदेखि जंगल तहसनहस पार्न २४ घण्टा टोजर र टिपर चलिरहेका छन् । बाबियो गाउँ नै जोखिममा पार्ने गरी मरुभुमी बनाउन लागिएको सामाखेलमा अहिले ३ वटा ढुंगा खानी सञ्चालनमा छन्....

भेरी बास जग्गा प्रकरणः भेषबहादुरको जग्गा दर्ता निर्णयको सबै कागजात मालपाेतबाटै गायब

३० माघ २०८०

पूर्वमन्त्री डा. भेषबहादुर थापाले हडपेको धोबीखोला र बानेश्वर हाइटको २ रोपनी १३ आना २ दाम सरकारी जग्गा दर्ता निर्णयका सबै कागजात गायब बनाएको पाइएको छ ।

पञ्चालाई कारबाही माग गर्दै प्रधाानमन्त्रीको दैलोमा नन्दबहादुर, सोध्न चाहन्छन्, ‘मेरो छोराको आत्मालाई कहिले न्याय मिल्छ....

३० माघ २०८०

कालिकोटका ५९ वर्षीय नन्दबहादुर मल्ल । १५ वर्षअघि मारिएका छोराको लागि न्याय खोज्दै काठमाडौँ आएको ८ दिन भयो । बिहिबार उनी देशको सबै भन्दा ठूलो मान्छे प्रधानमन्त्रीलाई भेटेर पीडा पोख्छु....

साँढे २ रोपनी सरकारी जग्गा हडपेर डा. भेषबहादुर थापाले बनाएको भेरी बास बङ्गला

२९ माघ २०८०

‘परराष्ट्रविद्, पूर्व मन्त्री एवम् गभर्नर डा. भेषबहादुर थापाले त सरकारी जग्गा मिचेर बंगला बनाएका रहेछन् नि ? तपाईंलाई थाहा छ ?’

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

२६ माघ २०८०

बिद्यासुन्दरको ‘स्मार्ट महानगर पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

Load More

लोकप्रिय