पैसाका कुरा

ललिता निवास जग्गा प्रकरणः गैर आवासीय नेपाली संघ सर्वोच्च जाने

फाल्गुन ६, २०८०

गैर आवासीय नेपाली संघ एआरएनए ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतबाट भएको फैसला विरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

ऋण लिएपछि तिर्नुपर्छः कार्यबाहक गर्भनर ढुंगाना

फाल्गुन ६, २०८०

नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्।

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै छ: चेम्बर अध्यक्ष मल्ल

फाल्गुन ६, २०८०

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् ।

महानगरको स्मार्ट पार्किङमा घोटलाः अवैध रकम जम्मा हुने सहकारीलाई कारबाही गर्न तीन निकायलाई पत्राचार

फाल्गुन ४, २०८०

काठमाडौं महानगरपालिकाले महानगर भित्रिको स्मार्ट पार्किङमा भएको अनियमितता छानविन गर्न ३ निकायलाई पत्राचार गरेको छ ।

दूग्ध विकास संस्थानका महाप्रबन्धकमाथि दुर्व्यवहार

फाल्गुन ४, २०८०

सरकारी स्वमित्वको दूग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जिव झामाथि कार्यकक्षामै दुर्व्यवहार भएको छ।

आर्थिक वर्ष २०८१ / ८२ को बजेट सिलिङ १८ खर्ब

फाल्गुन ४, २०८०

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब बजेट सिलिङ तोकेको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो जानकारी दिए ।

लोकप्रिय