पैसाका कुरा

समग्र आर्थिक सूचक सकारात्मक -राष्ट्र बैंक

फाल्गुन २७, २०८०

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् ।

मूल्यवृद्धि ५.१ प्रतिशतमा झर्याे

फाल्गुन २७, २०८०

लु आर्थिक वर्षको सात महिनामा मूल्यवृद्धि ५.१ प्रतिशतमा झरेको छ ।

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक छ : अध्यक्ष ढकाल

फाल्गुन २४, २०८०

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् ।

समानान्तर निर्माण सेवालाई ३ वर्ष कालो सूचीमा राख्न काठमाडौं महानगरको सिफारिस

फाल्गुन २४, २०८०

महानगरले ३ वर्षका लागि सो कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो ।

सुनको मुल्य हालसम्मकै उच्च

फाल्गुन २४, २०८०

सुनको मूल्यले तीनदिनदेखि निरन्तर रेकर्ड बनाएको छ ।

कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको आगमन

फाल्गुन २४, २०८०

कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन् ।

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

फाल्गुन २३, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो ।

नापतौलमा ठगी गर्ने चार हजार सात सय ४१ व्यवसायी कारबाहीमा

फाल्गुन २३, २०८०

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ ।

लोकप्रिय