पैसाका कुरा

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

मंसिर २४, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ ।

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको सरकारलाई निर्देशन

मंसिर २०, २०८०

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

एनसेलको शेयर खरिदबिक्रीको यथार्थ विवरण १५ दिनभित्र पेश गर्न अर्थ समितिको निर्देशन

मंसिर २०, २०८०

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

शेयर विक्रिबारे के भन्छ एनसेल ? यस्तो छ दुरसञ्चारलाई दिएको जवाफ (भिडियो सहित)

मंसिर २०, २०८०

एनसेलले नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै सेयर किनवेच हुने जनाएको छ ।

एनसेलका सीईओलाई पत्र काटेर छलफलमा बोलाउन सांसद स्वर्णिम वाग्लेको माग

मंसिर २०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले एनसेलको खरिद बिक्री प्रकरणमा एनसेलकै सीईओलाई पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।

एनसेल विक्रि शंकास्पद भएको उच्चस्तरीय बैठकको निष्कर्ष

मंसिर २०, २०८०

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बोलाएको उच्चस्तरीय बैठकले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ ।

एनसेल खरिदबिक्रीबारे छलफल गर्न प्रधानमन्त्रीले राखेको उच्चस्तरीय बैठक बालुवाटारमा जारी

मंसिर १९, २०८०

एनसेलको खरिदबिक्रीबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय बैठक बोलाएका छन् ।

लोकप्रिय