मुख्य कुरा

सुन तस्करीमा शंकास्पद विमानस्थल भन्सार प्रमुख कहाँ छन् ? अर्थमन्त्रालयकै संरक्षण !

भाद्र ८, २०८०

पोखरेल विदा बसेको भोलिपल्टै असार १८ गते ११४ किलो तौल भएको १२० सेट ‘ब्रेक शु’ भित्र्यायो भने असार २१ गते ७६ किलो तौल भएका ८० थान ‘ब्रेक शु’, २४ गते....

गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ

भाद्र ७, २०८०

समस्यानै छैन, सीआईबीले झलकरामलाई मात्रै होइन जोकोहीलाई पनि अनुसन्धान गर्नुपर्ने देखियो भन्यो भने हामीले राजनीतिक हस्तक्षेप गर्दैनौँ ।

बारा बस दुर्घटना अपडेट: मृतक र घाइतेका विवरण

भाद्र ७, २०८०

मृत्यु हुनेहरुमा महोत्तरीको लोहार पटीका ४१ वर्षीय को बिजय लाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, राजस्थानकै ६५ वर्षीया मिरा देबी रहेका छन् ।

दुई दाना कम्पनीविरुद्ध मुद्दा, चिया र मह कम्पनीमाथि अनुसन्धान हुँदै

भाद्र ७, २०८०

दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरीएकाे छ ।

बारा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या सात पुग्याे

भाद्र ७, २०८०

दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु

सांसद विकास कोष कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

भाद्र ७, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

भाद्र ६, २०८०

अधिकारी र दावाको वीच्याटमा दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुराकानी भएको प्रमाण पनि सिधाकुरासँग सुरक्षित छ ।

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

भाद्र ५, २०८०

भण्डारीको सिङ्गापुरको एचएसबीसी बैंकमा रहेको खातामा दावाले एक पटकमा १० लाख अमेरिकी डलर जम्मा गरिदिने र त्यसबापत भण्डारीले नेपालमा दावालाई नेपाली रकम १३ करोड बढी उपलब्ध गराउने उल्लेख छ ।

शीतल निवासमा सर्वदलीय बैठक, एमाले सहभागी भएन

भाद्र ५, २०८०

एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरु भने शितल निवास पुगेका छन् ।

लोकप्रिय