नेताका कुरा

गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक

असार १३, २०८१

गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ । सर्वोच्च अदालतको आदेशपछि प्रदेशसभा बैठकमा भाग लिन पुगेका उनलाई मर्यादा पालकले प्रदेशसभा बैठक प्रवेशमा रोक लगाएका हुन् ।

पेरिस ओलम्पिक्समा मापदण्ड विपरित खेलाडीबाहेक अन्य व्यक्ति नपठाउन खेदकुदमन्त्रीको निर्देशन

असार १२, २०८१

मन्त्री श्रेष्ठले ओलम्पिक्समा सहभागीताको लागि खेलाडी बाहेक पदाधिकारीहरूको हकमा आवश्यकता र जरुरतको आधारमा मापदण्ड भित्र रहेर टोली पठाउन निर्देशन दिएका छन। एक साताभित्र नेपालबाट सहभागी हुने नेपाली टोलीको सङ्ख्या जिम्मेवारी....

सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने संसदीय छानबिन समितिको निर्णय

असार १२, २०८१

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले बिभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट

असार १२, २०८१

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको उक्त मन्त्रालयले जनाएको छ । साथै उनीहरुबीच आपसी सहयोगका परियोजनाबारे पनि छलफल भएको थियो....

गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने

असार १२, २०८१

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट

असार १२, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ....

रुस-युक्रेन युद्धमा ६ जना नेपाली युक्रेनको कब्जामा -उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ

असार ११, २०८१

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुस–युक्रेन युद्धमा लड्दा छ जना नेपाली युक्रेनको नियन्त्रणमा रहेको जानकारी आएको बताएका छन् । रानको तेहरानमा भएको एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एसिया....

अन्तर्राष्ट्रिय तहका चुनौतिलाई सामूहिक सामना गर्न एसिया संवाद महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री श्रेष्ठ

असार ११, २०८१

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका बिभिन्न चुनौतिहरुलाई सामूहिक सामना गर्न एसिया सहयोग संवादले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

असार ११, २०८१

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासले....

लोकप्रिय