नेताका कुरा

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट गर्ने तयारी

असार १५, २०८१

आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ ।

चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले मेसिनले रोपे धान (तस्विरहरु)

असार १५, २०८१

रोपाइँ गर्दै प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए ।

हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा छैनाैँ : प्रचण्ड

असार १४, २०८१

चितवन। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताए ।

वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन : काठमाडौँ महानगरपालिका

असार १४, २०८१

काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो ।

भाद्र मसान्तसम्म बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई बाबुराम भट्टराईकाे अल्टिमेटम (भिडियाे)

असार १४, २०८१

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भाद्र मसान्तसम्म बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

मनसुनजन्य विपद् प्रतिकार्य : यस्तो छ सरकारको तयारी

असार १४, २०८१

जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ ।

समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : केपी शर्मा ओली

असार १४, २०८१

हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौँ । त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन....

बालेन भन्छन्ः कांग्रेस र एमाले नेताका नाममा बजेट माग्दै काठमाडौँ महानगरको नगरसभा रोकियो

असार १४, २०८१

एमाले कांग्रेसका नेताहरुले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम राख्न भनेको तर आफूले चार सहिदहरुको नाममा गर्न आग्रह गर्दा नेताहरु बैठक रोकर हिडेको उल्लेख गरेका छन् । उनले....

आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या १९९ बाट २९९ पुर्याउने नेकपा समाजवादीको निर्णय

असार १३, २०८१

नेकपा (एकीकृत समाजवादी)ले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय बनाउने निर्णय गरेको छ ।

लोकप्रिय