नेताका कुरा

उत्पादन वृद्धि र रोजगारी सृजना सरकारको प्राथमिकता : प्रधानमन्त्री दाहाल

माघ २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासबाट उत्पादन वृद्धि र रोजगारी सृजनामा वर्तमान सरकार केन्द्रित भएको बताएका छन् ।

मेलम्चीमा रास्वपाको दबाब यात्राः रित्तो गाग्री बोकेर मुहान पुग्नेछिन् सोविता गौतम

माघ २०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रब्यापी दबाब अभियान’ सिन्धुपाल्चोककाे मेलम्ची आयोजनाबाट सुरु हुने भएको छ ।

वीरगंजका मेयरलाई कारबाहीकाे माग गर्दै मसाल जुलुस

माघ १९, २०८०

हुँदै नभएको छोरीलाई नागरिकता दिलाएर किर्ते गरेको भन्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध मसाल जुलुस निकालेकोे छ ।

रास्वपा सांसदहरुलाई रविका चार प्रश्न र जवाफ

माघ १९, २०८०

केहि दिन अघि रास्वपाका सांसदलाई होमवर्क दिएका लामिछानेले आज सिंहदरबारस्थित संसदीय दलको बैठकमा जवाफ मागेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

पर्चा बाँडेर फोहोर गर्नेलाई ५० हजार जरिवाना

माघ १९, २०८०

काठमाडौँ महानगरपलिकाले पर्चा वितरण गरी फोहोर गर्नेलाई जरिवाना तिराएको छ ।

वर्तमान सरकार अलोकतान्त्रीक र भ्रष्ट भएको केपी ओलीको आरोप

माघ १९, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रीक र भ्रष्ट सरकार भएको बताएका छन् ।

लोकप्रिय