नेताका कुरा

आगलागी भएको सशस्त्र प्रहरीको गोदाममा पुगे गृहमन्त्री लामिछाने, बस्ती र नागरिकको सुरक्षाबारे चासो

चैत्र २६, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आगलागी भएको सशस्त्र प्रहरीको केन्द्रिय गोदाममा पुगेका छन् । सो क्रममा उनले आसपासका बस्ती तथा नागरिकको सुरक्षा सम्बन्धमा चासो राखेका छन् ।

रास्वपा भन्छः गृहमन्त्री लामिछानेलाई कांग्रेसले नियतबस फसाउन खोज्यो, मिथ्या आरोपमा समिति बन्दैन

चैत्र २६, २०८०

कांग्रेसका सांसदहरुले समिति बनाउनुपर्छ भन्ने कुरा बैठकमा राख्नुभयो, विषयवस्तु के, सत्य तथ्य के ? भन्ने कुरा नबुझी मिथ्या आरोपको भरमा समिति नै चाहिन्छ भन्ने यो कुटिल चाल हो । उहाँहरूले....

सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरी पदमुक्त

चैत्र २६, २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एक प्रदेशसभा सदस्यको पदमुक्त भएको छ ।

प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतासँग सभामुखको छलफल

चैत्र २६, २०८०

सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतासँग सभामुखको छलफल भएको छ ।

इलाम उपनिर्वाचनः नेतृत्व छान्न उत्साहित मतदाता

चैत्र २६, २०८०

“हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा छौँ ।”

मन्त्रिपरिषद् बैठक : विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय

चैत्र २५, २०८०

सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्र्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री

चैत्र २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् ।

पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता

चैत्र २५, २०८०

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको को किटानी जाहेरी परेको छ । एक महिलाले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको प्रहरी स्रोतले जनाएको छ ।

ए लेभल, इन्टरनेशनल ब्याच्लरेट र सीबीएसई कार्यक्रममा अनुमति नपाएका कलेजमा भर्ना नगर्न मन्त्रालयकाे आग्रह*

चैत्र २५, २०८०

ए लेभल, इन्टरनेशनल ब्याच्लरेट र सीबीएसई कार्यक्रममा अनुमति नपाएका कलेजमा भर्ना नगर्न शिक्षा मन्त्रालयले आग्रह गरेकाे छ ।

लोकप्रिय