नेताका कुरा

किसानले पशुचौपाया सिंहदरबार र बालुवाटारमा लगेर हुल्दिन्छन्: सांसद हरि ढकाल

फाल्गुन १३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कृषिमन्त्री र सरकारले किसानको समस्या नबुझेको आरोप लागाएका छन् ।

विवादित मन्त्रीहरुलाई बर्खास्त गर्न एमालेको माग

फाल्गुन १३, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ ।

श्रमजीवी पत्रकारले पारिश्रमिक नपाउँदा सरकार किन माैन ? - विराजभक्त श्रेष्ठ

फाल्गुन १३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय संसद्मा उठाएकाे छ ।

शक्तिको दुरुपयोग गरी मलाई कमजोर बनाउन सक्दैनौ, प्रयास नै नगर : रवि लामिछाने

फाल्गुन १२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई फसाउन झुटा कुरामा जबरजस्ती आफूलाई दोषी बनाउन गिरोह सक्रिय भएको बताएका छन् ।

आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा मधेसलाई विशेष व्यवस्था गरिन्छ : प्रधानमन्त्री

फाल्गुन १२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताएका छन् ।

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

फाल्गुन १२, २०८०

धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गरेकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना निर्वाचित

फाल्गुन १२, २०८०

नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन् । उनले अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका छन् ।