स्वास्थ्यका कुरा

पाकेको आँखा हेर्दैमा आँखा पाक्छ ?

भाद्र ५, २०८०

एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग हुने गर्दछ । यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्दछ ।

लामखुट्टेको लार्भा मार्न जैविक औषधि छर्कदै महानगर

भाद्र ५, २०८०

महनगरले नेपालमै पहिलो पटक वायो लार्भिसिद औषधि छर्कने महानगर प्रमुख बालेन साहले बताएका छन् ।

प्लाष्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरणमा जोड

भाद्र ४, २०८०

प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट पर्ने दुष्प्रभाव न्यूनीकरणका लागि त्यस्ता सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ ।

लोकप्रिय