स्वास्थ्यका कुरा > डाक्टरका कुरा

पाकेको आँखा हेर्दैमा आँखा पाक्छ ?

भाद्र ५, २०८०

एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग हुने गर्दछ । यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्दछ ।

लोकप्रिय