स्वास्थ्यका कुरा > डाक्टरका कुरा

मकवानपुरको विकट गाउँमा ‘बर्थिङ सेन्टर’ सञ्चालन

आश्विन २५, २०८०

मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा नं ७ मा रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ चिकित्सकले दिए एकैसाथ राजीनामा

आश्विन २४, २०८०

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले एकैसाथ सामूहिक राजीनामा दिएका छन् ।

हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

आश्विन २४, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको संख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ ।v

तलब खुवाउन नै नसकेपछि कर्मचारी निकाल्यौँ : स्वास्थ्यमन्त्री

आश्विन २३, २०८०

कोभिड–१९ को समयमा कोभिड प्रयोजनमा विर अस्पतालमा भर्ना गरिएका करिब २ सय कर्मचारीलाई तलब खुवाउन नसकेपछि बर्खास्ती गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।

तीनकुने हत्या प्रकरणका अभियुक्तको गरियो ब्रेन म्यापिङ्, अन्य ३ ठाउँमा समेत हत्या गरेको बयान

आश्विन २१, २०८०

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीको ब्रेन म्यापिङ गराइएको छ।

विज्ञापन गर्दा पनि आउँदैनन् मेडिकल अफिसर

आश्विन २१, २०८०

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन ।

काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि कुटपिट

आश्विन १४, २०८०

आइतबार पुनः काठमाडाैँका चिकित्सक र स्वास्थ्कर्मीमाथि कुटपिट भएको छ ।

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारलाई समितिको निर्देशन

आश्विन १२, २०८०

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

लोकप्रिय