स्वास्थ्यका कुरा > डाक्टरका कुरा

रास्वपाका मुकुल ढकाल र तोशिमा कार्की घाइतेको उपचारका लागि गए जाजरकोट

कार्तिक १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भूकम्प पीडितको उपचारका लागि २ टोली स्वास्थ्यकर्मी जाजरकोट पठाएको छ ।

मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, बेड अभावमा भुइँमा राखेर बिरामीको उपचार

कार्तिक १६, २०८०

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ ।

जनकपुरबाट पेस्तोलसहित भारतीय किशाेरी पक्राउ

कार्तिक ८, २०८०

भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरीकी १६ वर्षीया पूजा कुमारी सहनी

बेनी अस्पताल : बिदाका दिन पनि बहिरङ्ग सेवा

कार्तिक ३, २०८०

बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीबार बिहान ८ बजे आएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्किए ।

मानसिक रोग भएकाहरुको हेटौँडा अस्पतालमा उपचार सुरु

कार्तिक १, २०८०

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ ।

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

कार्तिक १, २०८०

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ ।

मृगौला परीक्षण गर्ने समेत पैसा नभएर वीर अस्पतालबाट निकालिए लाकुरे दमाई

आश्विन ३०, २०८०

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बारम्बार ‘कोही नेपाली नागरिक उपचार गर्न नसकेर मर्नु पर्दैन’ भन्दै आएका छन् ।

लोकप्रिय