स्वास्थ्यका कुरा > डाक्टरका कुरा

कोरोनाको ‘केपी’ भेरियन्ट : सङ्क्रामक तर घातक कम

जेष्ठ १२, २०८१

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी–१’ ‘केपी–२’ ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको थियो । “यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए....

बिदा लिई निजी तथा गैरसरकारी संस्थामा कार्य गर्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी

वैशाख २५, २०८१

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ ।

आँखा उपचारमा फड्को : २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

माघ १२, २०८०

यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ।

फर्जी प्रमाणपत्र देखाएर बिरामीको उपचार गर्दै आएका नक्कली डाक्टर पक्राउ

माघ ८, २०८०

क्कली कागजात देखाएर बिरामीको उपचार गर्दै आएका सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्वास्थ्य बिमामा चौदण्डीगढी नगर अस्पतालको लुट, चिकित्सक नै भन्छन्, फर्जी पुर्जी बनाएर भुक्तानी दाबी गरिन्छ....

पुस १८, २०८०

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का बुद्धिमान राई, नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबाट बिमित छन् ।

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह

पुस १८, २०८०

छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ ।

एक वर्षमा थपिए १३ नयाँ एचआइभी सङ्क्रमित

पुस ४, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।

वीर अस्पतालका निर्देशकलाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश

पुस ३, २०८०

सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशकलाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

लोकप्रिय