सबै कुरा > अपराध

स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका २ जना सुन तस्करीमा पनि संलग्न

वैशाख २८, २०८१

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काभ्रेको पाँचखालमा रुखमा बाँधेर आगो लगाइएको अवस्थामा एक युवकको शव फेला

वैशाख २८, २०८१

काभ्रेको पाँचखालमा विभत्स अवस्थामा एक युवकको शव फेला परेको छ । पाँचखाल नगरपालिका– ४ जिरोकिलो नजिकै एक युवकको शव रुखमा बाँधेर जलाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्रोत नखुल्ने करिब १ करोड रुपैयाँसहित दरवारमार्गबाट २ जना पक्राउ

वैशाख २८, २०८१

स्रोत नखुलेको ९८ लाख रुपेयाँसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

विशाल ग्रुप अन्तर्गतको ५ कम्पनी हाँक्ने भारतीय नागरिक अभिनव सिंघानिया विरुद्ध पनि पक्राउ पुर्जी

वैशाख २७, २०८१

नेपालको ठूलो मध्येको एक विशाल ग्रुपको ५ वटा कम्पनी हाँकी रहेका अभिनव सिंघानिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बालमन्दिरको जग्गा प्रकरणमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी

वैशाख २७, २०८१

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटकपटक न्यून रकममा सम्झौता गरेको, २०८९ मा सकिने सम्झौता समेत बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको देखिएको थियो....

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन बाँके प्रहरीले चलायो गोली

वैशाख २७, २०८१

बाँकेको जानकी गाउँपालिका वडा नम्वर ६ मा लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारयाण डाँगीका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके र....

वनमा आगो लगाउने २ जना पक्राउ

वैशाख २६, २०८१

सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो ।

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख....

वैशाख २५, २०८१

विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको छ । विशेष अदालतले उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७....

ठमेलबाट ४५ लाख नगदसहित ३ जना पक्राउ

वैशाख २५, २०८१

हुन्डी कारोबारको आशङ्कामा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ९ सीआइबी० ले ४५ लाख नगद सहित फरक फरक स्थानबाट ३ जनालाई नियन्त्रणमा लिएको छ ।

लोकप्रिय