सबै कुरा

मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा

भाद्र १९, २०८०

कर्तव्यज्यान मुद्दाका अभियुक्त मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् ।

कोशी प्रदेशको विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा

भाद्र १९, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

यसरी भयो दिनदहाडै काठमाडौंमा लाखौँको चोरी (भिडियोसहित)

भाद्र १९, २०८०

काठमाडौं माछापोखरीको कुमारीस्थान परिसरमा दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी भएको छ ।

फोहर व्यवस्थापनबारे सरोकारवाला निकायसँग प्रधानमन्त्रीको छलफल

भाद्र १९, २०८०

बैठकमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो ।

घूस लिएको अभियोगमा मुद्दा दायर

भाद्र १९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

असोज १ गतेबाट नौ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने

भाद्र १९, २०८०

आगामी असोज १ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित उपभोक्तासँग सरोकार राख्ने विभिन्न नौ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने भएको छ ।

रास्वपाको दस्ताबेज बनाउन १७ सदस्यीय टाेली टौदहमा

भाद्र १९, २०८०

बैठकले दस्तावेजमा नागरिकको सुझाव सङ्कलनका लागि 'प्रश्नावली र अनुसन्धानको विधि' तय गर्ने रास्वपाले जनाएको छ ।

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप

भाद्र १९, २०८०

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । महोत्तरीको सोनमा गाउँपापालिकामा अवस्थित सोनमा माध्यामिक विद्यालयका तीन जना शिक्षकको सरुवा गरेको विषयमा गाउँपालिका कार्यालय परिसरमा तनाब बढेको हो ।

दावासँग तस्करीको ‘डिल’ गर्ने झलकरामलाई सामान्य सोधपुछ, दिपेशको पनि हाजिरी मात्रै

भाद्र १९, २०८०

६० किलो सुन प्रकरणमा दावासँग साँठगाठ गरेका अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले सामान्य सोधपुछ गरेको छ ।

लोकप्रिय