सबै कुरा

प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता

आश्विन ८, २०८०

प्रधानमन्त्री प्रचण्डले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई समेत दिएका छन् ।

चीनका राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री

आश्विन ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् ।

राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड

आश्विन ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् ।

प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दाको मंसिर २८ मा फैसला हुने

आश्विन ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको फैसला सर्वोच्च अदालतले २८ मंसिरमा गर्ने भएको छ ।

डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न सुब्बा तामाङ १३ वर्षपछि पक्राउ

आश्विन ७, २०८०

बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

आश्विन ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

सुन प्रकरणको छानबिन गर्न आयोग गठन गर्ने विषयमा आज पनि जुटेन सहमति

आश्विन ७, २०८०

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको बैठक निष्कर्षबिहिन भएको छ ।

६० किलो सुन प्रकरणका प्रमुख अनुसन्धान अधिकृत एसपी संजय थापाको नुवाकोट सरुवा

आश्विन ७, २०८०

६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने सीआइबीका प्रहरी उपरिक्षक (एसपी) संजय सिंह थापाको नुवाकोट सरुवा भएको छ ।

लोकप्रिय