
८ असोज,जनकपुरधाम। राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम पुगेका छन् ।
पौडेलले जानकी मन्दिर पौडेलले मन्दिरमा पूजाअर्चना गरेका छन् । महन्त राम तपेश्वर दासले मायाको चिनोस्वरूप जानकी मन्दिर अंकित तस्बिर दिए ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्न जनकपुर पुगेका राष्ट्रपति पौडेललाई आजै जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्दै छ ।
तस्विर: घनश्याम मिश्र