एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग हुने गर्दछ । यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्दछ ।

एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्ने छ । भदौ १३ गते खेल्ने भएपनि अगाडि नै केही अभ्यास खेल्नको लागि टिम केही अगाडि नै पाकिस्तान जान लागेको हो ।