सबै कुरा

नेपालीका लागि ८ वर्षपछि खुल्यो तातोपानी नाका

भाद्र १५, २०८०

महाभूकम्प र त्यसपछिको कोरोनामा महामारीका कारण पूर्णरुपमा बन्द भएको तातोपानी नाका शुक्रबार भोटेकोशी सीमाक्षेत्रका ३० जना नेपालीलाई चिनियाँ क्षेत्र प्रवेश गराएर सर्वसाधरणका लागि नाका खुलेको घोषणा गरिएको हो ।

जब ओलीले असली बरमझियाको पेडा पसलमा पेडा बनाए...

भाद्र १५, २०८०

ओलीले फेसबुकमा बरमझिया पुगेर पेडा बनाउँदाको क्षण सम्झिएका छन् । ओलीका अनुसार जेलबाट छुटेपछि दुई दिन त्यहाँ पेडा बनाएका थिए ।

भोजपुरमा भूकम्प

भाद्र १५, २०८०

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ११ मिनेटमा चार म्याग्निच्युटको भूकम्प गएको हो ।

उपप्रधानमन्त्री खड्काको प्रोष्टेटको शल्यक्रिया, प्रधानमन्त्रीले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

भाद्र १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

राप्रपाको भवन तत्काल नभत्काउनु : उच्च अदालत पाटन

भाद्र १४, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भवन तत्काल नभत्काउन काठमाडौं महानगरपालिकालाई उच्च अदालत पाटनले आदेश जारी गरेको छ।

शुक्रबारदेखि तातोपानी नाका खुल्ने, स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने

भाद्र १४, २०८०

चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।