सबै कुरा

रास्वपाको दस्ताबेज बनाउन १७ सदस्यीय टाेली टौदहमा

भाद्र १९, २०८०

बैठकले दस्तावेजमा नागरिकको सुझाव सङ्कलनका लागि 'प्रश्नावली र अनुसन्धानको विधि' तय गर्ने रास्वपाले जनाएको छ ।

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप

भाद्र १९, २०८०

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । महोत्तरीको सोनमा गाउँपापालिकामा अवस्थित सोनमा माध्यामिक विद्यालयका तीन जना शिक्षकको सरुवा गरेको विषयमा गाउँपालिका कार्यालय परिसरमा तनाब बढेको हो ।

दावासँग तस्करीको ‘डिल’ गर्ने झलकरामलाई सामान्य सोधपुछ, दिपेशको पनि हाजिरी मात्रै

भाद्र १९, २०८०

६० किलो सुन प्रकरणमा दावासँग साँठगाठ गरेका अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले सामान्य सोधपुछ गरेको छ ।

लोडसेडिङका कारण क्याम्पसमा पढाउनै समस्या

भाद्र १९, २०८०

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ ।

अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा. गोविन्द केसी

भाद्र १९, २०८०

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा. गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन् ।

प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट काफ्लेको राजीनामा

भाद्र १९, २०८०

बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।

दुःखसँग लड्दै ९९ वर्षे खड्का दम्पती

भाद्र १९, २०८०

उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी –२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने....

कटुवाल प्रथामा प्रविधिको प्रयोग

भाद्र १९, २०८०

बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो....

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू

भाद्र १९, २०८०

त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन ९स्वचालित प्रणाली० लागू गरेको छ ।

लोकप्रिय