सबै कुरा

एमाले महासहिचको टोली चीनमा

भाद्र १८, २०८०

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ ।

नेपालले गुमायो दोस्रो विकेट

भाद्र १८, २०८०

एसिया कप क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

कुशल भुर्तेल आउट

भाद्र १८, २०८०

कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।

कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।

ओडिआईमा कुशल भुर्तेलको एक हजार रन ‍

भाद्र १८, २०८०

ओडिआई अर्थात एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले सोमबार एक हजार रन पूरा गरेका छन् ।

सुरु भयो नेपाल र भारतबीचको खेल

भाद्र १८, २०८०

एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबिचको खेल सुरु भएको छ ।

नेपाल र भारत पहिलो पटक भिड्दै, साक्षी बन्न श्रीलंका पुगे रवि देखि बालेनसम्म

भाद्र १८, २०८०

एसिया कपको समूह चरणमा नेपाल र भारतबीचको निर्णायक म्याच केहीबेरमा श्रीलंकाको पल्लाकेली रंगशालामा सुरू भएको छ ।

सशस्त्र द्वन्द्व पीडितलाई क्षतिपूर्ति र समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध छ: प्रचण्ड

भाद्र १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बालेन लक्षित प्रशासनको विज्ञप्ती, सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नु

भाद्र १८, २०८०

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक सञ्जालमा अनावश्यक वक्तव्यवाजी नगर्न अनुरोध गरेको छ ।

लोकप्रिय