सबै कुरा

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका सबै जनाको नाम संसदीय समितिबाट अनुमोदन

पुस ४, २०८०

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका ६ जनाकै नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

सिंहदरबारस्थित नयाँ हलमा सुरु भयो मन्त्रीपरिषद् बैठक

पुस ४, २०८०

भूकम्पका कारण क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हलमा पुननिर्माणपछि मन्त्रीपरिषद् बैठक सुरु भएको छ ।

‘दुई सिफ्टमा काम गराएर भएपनि २८ दिनमा मेलम्चीको पानी काठमाडौँ झार्छौँ : मेलम्ची विकास समिति

पुस ४, २०८०

सरोकारवाला निकायको लापरवाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौँवासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्र पानी काठमाडौँमा ल्याइसक्ने बताएको छ ।

श्रीलंकाका विदेश मन्त्री आज नेपाल आउँदै

पुस ४, २०८०

नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेश मन्त्री साब्री नेपाल आउन लागेका हुन्।

चार सय किलाे गाँजासहित दुई भारतीय पक्राउ

पुस ४, २०८०

ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाई प्लास्टिकको बोरामा २८ पोका बनाई लुकाई–

बारामा बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु

पुस ४, २०८०

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वषीर्य पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु

एनसेल किन्ने शतिसलालसँग मेरो, शेरबहादुर देउवा र ओलीको राम्रो सम्बन्ध छ : प्रचण्ड (भिडियाेसहित)

पुस ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद गर्ने शतिसलालसँग आफ्नो मात्र नभएर शेरबहादुर देउवा, केपी शर्मा ओलीको समेत राम्रो सम्बन्ध भएको बताएका छन् ।

मुगुकी महिला स्वास्थ्यकर्मीकाे चित्कारः दलित भनेर बस्ने कोठा पाइनँ, शाखा प्रमुखले नै यौन हिंसा गरे....

पुस ३, २०८०

तुलसीले खनायामा जातीय विभेद मात्रै होइन गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाइन् ।

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

पुस ३, २०८०

चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् ।

लोकप्रिय