सबै कुरा

पढाउन छाडेर कृषिकर्म गर्दा ...

कार्तिक १५, २०८०

स्याङ्जाको वालिङ नगरपालिका-५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउन सफल भएका छन्।

बालुवाटारमा तीव्र गतिको कार अनियन्त्रित भई दुर्घटना, २ पैदलयात्री घाइते

कार्तिक १५, २०८०

बालुवाटारमा तिव्र गतिमा आएको निजी कार अनियन्त्रित भई सडक सिमा पार गरी दुर्घटना हुँदा मनिङ् वाकमा हिँडेका दुई पैदलयात्री घाइते भएका छन् ।

चितवनमा पहिलो पटक आमाको नामबाट नागरिकता

कार्तिक १५, २०८०

जिल्लामा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ ।

कामपाले उठायो दुई महिनामा एक अर्ब कर

कार्तिक १५, २०८०

काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

‘महासचिव गुटेरेसको सम्बोधनबाट नेपालको गौरव बढ्यो’ : पूर्वसभामुख

कार्तिक १५, २०८०

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गरेको सम्बोधनबाट विश्व समुदायमाझ नेपालको गौरव बढेको पूर्वसभामुखहरुले बताएका छन्।

डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घट्यो

कार्तिक १५, २०८०

नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ ।

राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमण र १७ वर्षदेखि अल्झिएको संक्रमणकालिन न्याय (भिडियो ब्रिफिङ)

कार्तिक १५, २०८०

नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री दाहालले जनयुद्ध सुरु गरेकै दिनलाई दिवस मनाउन थालेर संक्रमणकालीन न्यायको विषयलाई झन जटिल बनाएको भन्दै गुटेरेसलाई कुरा लगाए ।

४ पटक कसुर गरेका कैदीलाई राष्ट्रपतिको आममाफि, छुटेपपछि फेरि अपराध

कार्तिक १४, २०८०

भरतपुर महानगरपालिका १ का सोमराज सुवेदीलाई फोन गरी २५ लाख रुपियाँ नदिए छोराको हत्या गर्ने धम्की दिएका थिए ।

लोकप्रिय