सबै कुरा

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी

मंसिर २६, २०८०

सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

मंसिर २६, २०८०

जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ ।

एमालेको सङ्कल्प यात्रालाई असफल पार्न सडकमा रुख ढाल्ने पहिचानवादी समूह प्रहरी नियन्त्रणमा

मंसिर २६, २०८०

नेकपा एमालेको कार्यक्रमलाई कोशी प्रदेशमा अवरोध गर्न ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लाहरुमा सडकमा रुख ढाल्ने ८ जना पहिचानवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा

मंसिर २६, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

विद्युत् छ तर पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन

मंसिर २६, २०८०

शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर-घरमा विद्युतका मिटर जडान गरिएका छन् ।

तनहुँ कारागारमा पानीको अभाव

मंसिर २६, २०८०

जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ ।

यू-१९ एसिया कपमा नेपालले आज भारतसँग खेल्दै

मंसिर २६, २०८०

यू-१९ क्रिकेटमा नेपाल र भारतबीच पछिल्लो पाँच खेलमा भारतले चार खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ ।

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

मंसिर २६, २०८०

मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन्

लोकप्रिय