सबै कुरा

फुटबलको क्रेजः नेपाल–बंगलादेशबीचको फाइनलको टिकट लिन बिहानैदेखि भिड (तस्विरहरु)

कार्तिक १४, २०८१

साफ महिला च्याम्पियनसिपको नेपाल–बंगलादेशबीच हुने आजको फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट....

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

कार्तिक १४, २०८१

नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ ९दक्षिण एसियाली फुटबल महासंघ० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ ।

बञ्चरेडाँडामा बढ्यो फोहोर

कार्तिक १४, २०८१

नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहोरको मात्रा बढेको छ ।

आज काग तिहार

कार्तिक १४, २०८१

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।

क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित

कार्तिक १४, २०८१

नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज ओलीमाथि कार्यस्थलमै सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोप

कार्तिक १३, २०८१

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज ओलीमाथि कार्यस्थलमै सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । ओलीले आफ्नै फर्ममा काम गर्ने चार्टर्ड एकाउन्टेन्टको प्रशिक्षार्थी विद्यार्थी पञ्जीकृत प्रशिक्षार्थी युवतिमाथि यौन दुर्व्यवहार गरेको भन्दै....

‘प्रहरीले बल प्रयोग गरी गरेको नेता, सदस्य र शुभेच्छुकको गिरफ्तारी स्वतन्त्राको हनन’– रास्वपा

कार्तिक १३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले शान्तिपूर्ण विरोध गर्दा प्रहरीले बल प्रयोग गरी नेता, सदस्य र शुभेच्छुकलाई गिरफ्तार गर्नुलाई स्वतन्त्राको हनन र संविधानले प्रत्याभूत गरेको न्याय सम्बन्धि हक माथिको हस्तक्षेप भएको जनाएको छ....

डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा

कार्तिक १३, २०८१

नेपाल प्रहरीका डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा

हिरासतभित्रै अनसनमा बसेका रास्वपाका पुकार बमलाई भेट्न पुगेका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको आरोप

कार्तिक १३, २०८१

हिरासतभित्रै अनसनमा बसेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पुकार बमलाई भेट्न पुगेका कानुन व्यवसायीमाथि प्रहरीले दुव्यर्वहार गरेको आरोप लागाएका छन् । आफूलाई गैर न्यायिक हिरासतमा राखिएको भन्दै अनसनमा बसेका बमबारे....