सबै कुरा

मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

कार्तिक १६, २०८१

नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

कार्तिक १६, २०८१

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

लक्ष्मीपुजाको दिन झिलिमिली काठमाडौँ (तस्विरहरु)

कार्तिक १५, २०८१

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ । सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका....

देउसीमा प्रचण्डको छमछमी .....(भिडियो)

कार्तिक १५, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा लोक कलाकार तथा लोक सञ्चारकर्मीको टोली देउसी खेलेको छ ।

नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्रीको सान्तवनाः दुःख नमानौँ

कार्तिक १५, २०८१

नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्रीको सान्तवनाः दुःख नमानौँ

नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्रीको सान्तवनाः दुःख नमानौँ

तिहारमा पटका पट्काउँदा कस्तो कारवाही हुन सक्छ ?

कार्तिक १५, २०८१

विस्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ को उपदफा २ मा कडा विस्फोटक पदार्थ भए १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’

कार्तिक १५, २०८१

म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् । ५४ वर्षदेखि भेडापालन गर्दै आएका ६८ वर्षीय भण्डारीले....

सुनको मूल्य हालसम्मकै महँगो, १ लाख ७१ हजार निर्धारण

कार्तिक १५, २०८१

सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाली सेनाका तालिमप्राप्त कुकुरहरूको पूजा (तस्विरहरु)

कार्तिक १५, २०८१

यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ।