बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ....

इलामको उपनिर्वाचनमा मतपेटिका ओसार्न ट्रिपरको प्रयोग गरिएको छ ।फाकफोकाथुम गाउँपालिका–३ को सिंहदेवी माध्यमिक विद्यालयमा रहेको मतपेटिका ओसार्न ट्रिपरको प्रयोग गरिएको हो ।

इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

वैशाख स् इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६० हजार मत....

वेष्ट इण्डिज ए विरुद्धको टी–२० सिरिजमा नेपाल विजयी भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको भएको पहिलो खेलमा नेपालले वेष्ट इण्डजलाई ४ विकेटले हराएको हो।