काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय धनुषाविरुद्ध प्रतिषेधको रिट दायर गरेका छन्। सिरोहियाको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।
रिटमा गैर कानुनी धरपकड हुनसक्ने भन्दै त्यसलाई रोक्न माग गरिएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको हो । सो सम्बन्धमा धनुषाका प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत
-
Manoj Kunwar 8 months agoतपाई हरुले गरेको काम धेरै राम्रो छ सधै भरि सत्य र साचो समाचार सम्प्रेषण गर्नु होस तपाई कसैले केही गर्ने सक्दैनन् । निडर भएर काम गर्नु होस हामी तपाईको साथमा छौ।
-
Bhakta Bahadur Shahi 8 months agoGreat news
-
Durga khatri 8 months agoYauta Nepali nidar patrakar go ahed sir
-
Mani chandra rai 8 months agoSabai dukki matra rahexa hamro deshako neta, patrakar.