सबै कुरा

स्रोत नखुलेको ७२ लाख रुपैयाँ नगदसहित काठमाडौंबाट २ जना पक्राउ

जेष्ठ २०, २०८१

प्रहरीले स्रोत नखुलेको ७२ लाख रुपैयाँ नगदसहित काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यति पटक टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिरहेका....

जेष्ठ २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरु जेलमा बसेको र बागबजारमा टायर बालेको योग्यता देखाएर राजनीतिमा नआएको बताएका छन् ।

सुन चाँदीको मूल्य घट्यो

जेष्ठ २०, २०८१

आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

जेष्ठ २०, २०८१

काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।

स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

जेष्ठ २०, २०८१

हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ ।

पहिरोले राजमार्ग अवरुद्ध

जेष्ठ २०, २०८१

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ ।

निर्मल पुर्जा भन्छन्: 'सत्य बाहिर आउने छ, झुटो आरोप विरुद्ध कानुनी उपचारमा जान्छु'

जेष्ठ २०, २०८१

पुर्जाले आफ्नो इन्टाग्राम निम्सदाई मा एक पोस्ट गर्दै समाचारमा तथ्य भनेर छापिएका धेरै कुरा गलत रहेको दाबी गरेका छन् । पुर्जाले उक्त आरोप साँचो नभएका भन्दै अखबारका लागि सबै प्रमाणहरू....

स्वर्गद्वारी गुठी पीडित किसानहरूले घेरे मालपोत र नापी

जेष्ठ २०, २०८१

तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई घेरेर प्रदर्शनमा उत्रिएपछि प्रहरीले प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

सुन चाँदी व्यवसायी आन्दोलित

जेष्ठ २०, २०८१

सुनमा लगाइएको कोटा प्रणाली र भन्सार महशुल वृद्धिका विरुद्ध सुन तथा गहना व्यवसायीहरू आन्दोलित भएका छन् ।

लोकप्रिय