सबै कुरा

ओलीलाई बालेनको सुझावः गिरिबन्धु पीडितको बैना फिर्ता गर्नुहोला, नत्र जेल जानुपर्ला

जेष्ठ २१, २०८१

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।"

फुटपाथ बढाउन बालेनले भत्काएकाे सडक विभागले पुरेपछि...

जेष्ठ २१, २०८१

दैनिक एक लाख पैदल यात्रु हिड्ने फुटपाथ मापदण्ड अनुरुप नभएको भन्दै मापदण्ड अनुसारको फुटपाथ बनाउनका सडक काटिएको जवाफ दिएको थिए ।

‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण छिटो सक्न सरकार आतुर छ’ उपप्रधान एवम् गृहमन्त्री लामिछाने

जेष्ठ २०, २०८१

उपप्रधान एवं गृहमन्त्रीले रवि लामिछानेले पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्थलगत अवलोकन गरेका छन् ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने निर्णय कार्यन्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

जेष्ठ २०, २०८१

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कार्यन्वयनमा ल्याएको ट्राफिक नियम उल्लंघन गरे सडकमा स्वयम् सेवक बन्नु पर्ने नियम तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ।

रवि लामिछाने विरुद्ध परेको पुरक जाहेरी झिकाउन सर्वोच्चको आदेश

जेष्ठ २०, २०८१

सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध परेको पुरक जाहेरी झिकाउन आदेश दिएको छ।

मधेश प्रदेश श्रमाधान रोजगार मेलामा २ हजारले दिए रोजगारीका लागि आवेदन

जेष्ठ २०, २०८१

दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । जसमध्ये होटलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिट गार्ड तर्फ....

टि-२० विश्वकप: वाइ वाइद्वारा प्रत्येक रन, चौका, छक्का, अर्ध शतक, शतक र प्रत्येक जितमा पुरस्कार....

जेष्ठ २०, २०८१

नेपालको सर्वाधिक लोकप्रिय वाइ वाइ चाउचाउले जारी आईसीसी टि- २० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ ।

कैलालीमा काठ तस्कर जोगाउन नौ सय क्युफिट सालको गोलीया बेवारिसे बनाउने तयारी

जेष्ठ २०, २०८१

यति ठुलो परिमाणमा काठ संकलन एकै दिन रातारात हुन नसक्ने भन्दै स्थानीयहरुले वनका कर्मचारीको पनि संलग्नता रहेको आशंका गरेका छन् । यता वन कार्यालय स्रोतका अनुसार डिभिजन र सवडिभिजन वन....

शिक्षा मन्त्रालय र थापाथली इन्जिनियरिङ क्याम्पसबिच नवप्रवर्तन सर्वेक्षण सञ्चालन गर्ने सहमति

जेष्ठ २०, २०८१

समझदारी अनुसार क्याम्पसले उद्योगहरूमा संलग्न नवप्रवर्तन सर्वेक्षण, २०२४ को प्रश्नावली अनुसार नवप्रवर्तन सर्वेक्षण (Business Innovation Survey) कार्यक्रम सञ्चालन गर्नेछ ।

लोकप्रिय