सबै कुरा

प्रतितोला २ हजार रुपैँयाले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

श्रावण ४, २०८१

नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैँयाले घटेको हो ।

मन्त्रिपरिषद् समितिमा पाँच सदस्य तोकिए

श्रावण ४, २०८१

सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक....

पहिराेले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

श्रावण ४, २०८१

जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।

न्युरोडको फुटपाथ विस्तार विरुद्ध स्थानीयको प्रदर्शन

श्रावण ४, २०८१

काठमाडौँ महानगरपालिकाले विस्तार गरिरहेको न्युरोडको फुटपाथको काममा स्थानीयले अवरोध गरेका छन् । मङ्गलबार सुरु भएको फुटपाथको काम रोक्न स्थानीयहरू शुक्रबार बिहानै देखि न्युरोड क्षेत्रमा विरोधमा उत्रिएका हुन् ।

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिक सल्लाहरकामा खतिवडा

श्रावण ४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा युवाराज खतिवडा नियुक्त भएका छन् ।

एसिसी एसिया कपः नेपाल र युएई भिड्दै

श्रावण ४, २०८१

एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल भिड्दै छ ।

गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार

श्रावण ४, २०८१

कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ ।

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

श्रावण ४, २०८१

गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो ।

बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

श्रावण ४, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लोकप्रिय