नेभिगेशन
सबै कुरा

प्रतितोला २ हजार रुपैँयाले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैँयाले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार एक लाख ४९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहिबार एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य घटेर प्रतितोला एक लाख ४६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अल्टिमा र दराजकाे 'महाबचत बजार' अफर, २० हजार रुपैयाँको साउन्डबार मात्र ८ रुपैयाँमा !

अल्टिमा र दराजकाे 'महाबचत बजार' अफर, २० हजार रुपैयाँको साउन्डबार मात्र ८ रुपैयाँमा !

अडियो र वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले प्रमुख इकमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै महाबचत बजार अभियानको अवसरमा बिभिन्न अफरहरूको सुरुवात गरेको छ। यो अफर जुलाई १८ देखि जुलाई ३१...
३४ अङ्कले बढ्यो नेप्से परिसूचक

३४ अङ्कले बढ्यो नेप्से परिसूचक

आज ३१७ कम्पनीको दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ७४ हजार ५७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७...
नेपालमा ‘क्याम्पा कोला’ भित्रियो, चौधरी ग्रुप र रिलायन्स इन्डस्ट्रिजको सहकार्यमा उत्पादन सुरु

नेपालमा ‘क्याम्पा कोला’ भित्रियो, चौधरी ग्रुप र रिलायन्स इन्डस्ट्रिजको सहकार्यमा उत्पादन सुरु

क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, इनर्जी ड्रिंक ‘गोल्ड बुस्ट’ र ‘बेरी किक’ नेपाली बजारमा उपलब्ध हुनेछन्। आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले ५० वर्ष पुरानो ऐतिहासिक ब्रान्ड क्याम्पा...
३५ अङ्कले घट्यो नेप्से परिसूचक

३५ अङ्कले घट्यो नेप्से परिसूचक

आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ ।...