सबै कुरा

सुन प्रकरण : प्रहरीले मुद्दा नचलाउन भनेको भन्सार एजेन्टविरुद्ध पनि मुद्दा दर्ता

भाद्र ३१, २०८०

६० किलो सुन प्रकरणमा प्रहरीले मुद्दा नचलाउन राय दिएको भन्सार एजेन्ट रुक्मिना सुब्बाविरुद्ध पनि मुद्धा दर्ता भएको छ।

मनलाग्दी सवारी खरिदबारे लेखा समितिमा छलफल, गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गरिने

भाद्र ३१, २०८०

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्ने भएको छ । समितिको आजको बैठकमा सदस्यको सुझावका आधारमा समितिले त्यस्ता बेरुजु फछर्यौटका सम्बन्धमा यसअघि दिएका निर्देशनको अवस्थाबारे सरकार र....

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, निषेधित क्षेत्रमा तस्विर भिडियो खिचे जरिबाना गरिने

भाद्र ३१, २०८०

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० पक्राउ

भाद्र ३१, २०८०

अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् ।

गैरीगाउँ घटनामा संलग्न रहेको आशंकामा १ जना पक्राउ

भाद्र ३१, २०८०

काठमाडौंको तीनकुनेमा भएको ४ जनाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार ति व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा देखिएका छन् । सोही आधारमा....

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : विमलेन्द्र निधि

भाद्र ३१, २०८०

‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ’, नेता निधिले भने, ‘पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।’

बाँकेस्थित पूर्वपश्चिम राजमार्गमा बम विस्फोट

भाद्र ३१, २०८०

बाँकेको राप्ती सोनारी गाउापालिका ८ स्थित पूर्वपश्चिम राजमार्ग बम विस्फोट भएको छ । विस्फोटका कारण राजमार्गको आधा भागमा ठूलो खाल्डो परेको थियो ।

सुरु भयो तीज, आज दर खाने दिन

भाद्र ३१, २०८०

नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका....

चिकित्सकले आन्दोलन गरेर सेवा रोकेपछि मर्कामा बिरामी

भाद्र ३१, २०८०

चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गरेपछि बिरामीहरु भने मर्कामा परेका छन् । स्वास्थ्य सेवा लिन अस्पताल पुगेका बिरामी आन्दोलन कारण सेवा नपाएपछि फर्कन बाध्य भएका छन् ।