सबै कुरा

तत्काल सरकारमा जाने तयारी छैन : राजेन्द्र लिङ्देन

श्रावण १७, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताएका छन् ।

फोहरमैला व्यवस्थापनकाे समस्यालाई दिर्घकालीन समाधान गर्ने शहरी विकास मन्त्री प्रकाशमान सिंहकाे प्रतिबद्धता

श्रावण १७, २०८१

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहरमैला व्यवस्थापनमा देखिने समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्ने बताएका छन् ।

सौर्य दुर्घटनामा घाइते भएका पाइलटलाई डिस्चार्जको तयारी

श्रावण १७, २०८१

‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । उहाँलाई छिट्टै डिस्चार्ज गर्ने तयारी गरिरहेका छौँ ।’, उनले भनिन्, ‘घरमा पनि उनको उपचारलाई निरन्तरता दिन्छौँ । अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था छैन ।....

सहकारी पीडितको साङ्ले प्रदर्शन (तस्विर)

श्रावण १७, २०८१

सहकारी पीडितले कामठमौँमा प्रदर्शन गरेका छन् । सरकासँग सहकारी समस्या समाधान गर्न सहमति भएको ६५ दिन पुग्दासमेत आफूहरुको माग पुरा नभएको विरोधमा सहकारी पिडितहरूले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन्।

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

श्रावण १७, २०८१

नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहनुभएका उहाँ आर्थिक समस्याका कारण थप....

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलबिच सहमति

श्रावण १७, २०८१

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटेको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्रको बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो ।

सार्वजनिक जग्गा मिचेर बनाएको संरचनामा ललितपुर महानगरले चलायो डोजर (तस्विरहरु)

श्रावण १७, २०८१

ललितपुर महानगर प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउमा बनाइएका तिन वटा अस्थाई संरचना भत्काएको छ । महानगरले सार्वजनिक जग्गामा नक्सा पास नगरी बनाएका टहराहरु भत्काएको हो ।

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

श्रावण १७, २०८१

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।

प्रधानमन्त्रीलाई सुमनाको प्रश्नः विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि ?

श्रावण १७, २०८१

पूर्व शिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि भन्दै प्रश्न गरेकी छिन् ।

लोकप्रिय