आज दिउँसो देशभर केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ....

तनहुँमा भएको भारतीय पर्यटक बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको पुष्टि गरे ।

काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह....

पूर्वगृहमन्त्री रवि लामिछाने बयानका लागि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिमा पुगेकन छन् । अहिले उनको बयान सिंहदरवारस्थित समितिको कार्यालयमा चलिरहेको छ ।

“शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो,” उनले भने, “हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ ।” जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा....

चितवनको सत्रकिलोमा ढुंगा खसेर बसमा दुर्घटना लाग्दा दुर्घटना भएको छ । रौतहटबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि भरतपुर महानगरपालिका २९ मा पर्ने सत्रकिलो भन्ने ठाउँमा ढुंगा....

भाद्र ६ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए....