सबै कुरा

नेपालगञ्जबाट सुनचाँदीसहित चारजना नियन्त्रणमा

भाद्र ११, २०८१

बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार

बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने रास्वापाकाे निर्णय

भाद्र ११, २०८१

पार्टीको हितविपरित कामकारवाही गरेको भन्दै ढकाललाई यस अघि पार्टीले पटक पटक स्पष्टीकरण सोधेको थियो ।

बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो

भाद्र ११, २०८१

लक्ष्यको ८१ दशमलव ८५ प्रतिशत अर्थात २१ अर्ब ८४ करोड २२ लाख मात्र राजस्व सङ्कलन

रास्वपाको केन्द्रिय समिति बैठक जारी

भाद्र ११, २०८१

बिहान ८ बजेबाट सुरु भएको बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषय टुंगोमा पु¥याउने तयारी रहेको एक नेताले बताए ।

सुमो र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

भाद्र ११, २०८१

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको धन्सर पुलमा टाटासुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ २ युवकको मृत्यु भएको छ ।

घोरेपानी हिँडेका २ स्पेनिस पर्यटक बेपत्ता

भाद्र ११, २०८१

चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास....

नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’ (भिडियाे)

भाद्र १०, २०८१

काठमाडौँको टुंडिखेलमा अयोजित गौरा पर्वको कार्यक्रममा नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता बिर्सँदै गएको बताए । नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने....

कपिलवस्तुको बनकबासामा बस दुर्घटना, २६ जना घाइते

भाद्र १०, २०८१

कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसबासामा बस दुर्घटना भएको छ । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा २६ जना यात्रु घाइते भएका....

देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ (भिडियाे)

भाद्र १०, २०८१

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसाधार।णलाई ‘लाज नभएकाहरु’ भन्दै हप्काएका छन् । काठमाडौँमा आयोजित गौरा पर्व हेर्न पुगेका सर्वसनधारणहरुलाई देउवाले मञ्चबाटै यस्तो भनेका हुन् ।

लोकप्रिय