सबै कुरा

दिनभरी बन्द भएको पृथ्वी राजमार्ग आदमघाट नजिकै पहिरो खस्दा फेरि अवरुद्ध

भाद्र १०, २०८१

इलाका प्रहरी कार्यालय गजुरीको अनुसार करिब ५ बजेको समयमा राजमार्गमा पहिरो खसेको थियो । पहिरो सूचना पाउनेवित्तिकै डोजर पठाइएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन केही समय लाग्ने गजुरीका एक....

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

भाद्र १०, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद....

नेपाली समाजलाई बिथोल्न सम्भव छैनः प्रधानमन्त्री

भाद्र १०, २०८१

टुँडिखेलमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।

बागमती नदीले सतर्कता तह पार गर्यो, सावधानी अपनाउन अनुरोध

भाद्र १०, २०८१

काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको....

आठ घण्टा सडक बन्द गरेर निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस

भाद्र १०, २०८१

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न बन्द....

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

भाद्र १०, २०८१

यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।

समयमै जन्मदर्ता र मृत्युदर्ता गराए पाँच हजार सहयोग

भाद्र १०, २०८१

इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएवापत सो सहयोग उपलब्ध गराउँदै आएको हो....

सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै

भाद्र १०, २०८१

गत शुक्रबार पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय बस नदीमा खसेको थियो । उक्त बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको....

‘अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन’–प्रधानमन्त्री ओली

भाद्र १०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले घुस नखाने भन्दै प्रहरीको सरुवा बढुवाका लागि दौडधुप आवश्यक नभएको बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन....

लोकप्रिय