मुख्य कुरा

काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका

कार्तिक २९, २०८०

२०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएका अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो ।

जाजरकोट भूकम्पः ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित

कार्तिक २८, २०८०

जाजरकोट भूकम्पका कारण कर्णालीका करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन् ।

लक्ष्मी पूजाको दियोबाट आगलागी, प्रहरी सहित २५ जना घाइते

कार्तिक २७, २०८०

राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा लक्ष्मी पूजाका लागि बालिएको दियोबाट आगलागी भएको हो ।

भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार दिइने

कार्तिक २६, २०८०

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

लोकप्रिय