स्वास्थ्यका कुरा > डाक्टरका कुरा

स्वास्थ्य बिमामा चौदण्डीगढी नगर अस्पतालको लुट, चिकित्सक नै भन्छन्, फर्जी पुर्जी बनाएर भुक्तानी दाबी गरिन्छ....

पुस १८, २०८०

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का बुद्धिमान राई, नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबाट बिमित छन् ।

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह

पुस १८, २०८०

छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ ।

एक वर्षमा थपिए १३ नयाँ एचआइभी सङ्क्रमित

पुस ४, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।

वीर अस्पतालका निर्देशकलाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश

पुस ३, २०८०

सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशकलाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सहमति कार्यान्वयन नगरेको भन्दै गोविन्द केसीले घोषणा गरे ३ दिने सत्याग्रह

मंसिर २९, २०८०

विगतमा भएका सहमतिलाई सरकारले कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्ने भएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्ने बताएका हुन्....

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

मंसिर १३, २०८०

अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका सुत्केरीको निधन, आफन्तद्वारा अस्पताल घेराउ

मंसिर ९, २०८०

सुत्केरी व्यथा लागेर प्रादेशिक अस्पताल जनकपुर पुर्याएकी एक महिलाको शल्यक्रियापश्चात रक्तस्रावका कारण मृत्यु भएको छ ।

लोकप्रिय