सबै कुरा > समाज

दलहरुबीच समझदारीको स्तर तल झर्दा सबै कमजोर भयौँ : प्रचण्ड

वैशाख १०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीचको समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएको बताएका छन् । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका अवसरमा नेकपा ९एमाले०ले आज आयोजना गरेको कार्यक्रमलाई....

एमालेलाई देउवाको प्रश्न : मदन भण्डारीको हत्यारा खोज्न कांग्रेसले रोकेको छ ?

वैशाख १०, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई सुझाव दिएका छन् ।

भ्रष्टाचार आरोपबाट सफाइ पाएको तेस्रो दिनमै मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

वैशाख १०, २०८१

सरकारले अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थको जिम्मेवारीमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो....

कतारका राजाको नेपाल भ्रमण : भोली सार्वजनिक बिदा

वैशाख १०, २०८१

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणका अवसरमा नेपाल सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।

ह्वात्तै बढ्यो गर्मी (फोटो फिचर)

वैशाख १०, २०८१

काठमाण्डौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा गर्मी बढेको छ ।

दिवङ्गत आत्माको शान्तिको कामना गर्दै मनाइयो तेमाल जात्रा (फोटो फिचर)

वैशाख १०, २०८१

प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइएको छ।

नेपालगन्जमा ३ लाख बराबरको भन्सार छलीको सामान बरामद

वैशाख १०, २०८१

भारतबाट नेपालतर्फ भन्सार छलि, चोरी निकासी, पैठारी गरी ल्याएको सामानहरु बरामद गरिएको छ ।

कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री

वैशाख १०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन् ।

शिक्षक महासङ्घको महाधिवेशन आजदेखि, नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भाग नलिने

वैशाख १०, २०८१

नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने भाग नलिने भएको छ ।