सबै कुरा > समाज

दुर्गा प्रसाईले मंसिर ३० भित्र नागरिक सरकार गठन गर्ने, फागुन १ गते धर्म सापेक्ष राष्ट्र....

मंसिर १७, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गर्ने भएका छन् । गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने उनको तयारी छ ।

एनसेल विक्रिको भित्री रहस्य, यसरी छल्न खोजिदै छ राज्यलाई (भिडियो सहित)

मंसिर १६, २०८०

एनसेल विक्रिको भित्री रहस्य, यसका सञ्चालकहरुले एनसेललाई सरकारीकरण हुन नदिन रचेको चाल र यसबाट देशलाई पर्ने घाटा बुझ्न यो भिडियो हेर्नुहोस् ।

नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम असुल्दै गर्दा एक पक्राउ

मंसिर १६, २०८०

आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

देशको विकास एमाले बाहेक कुनै पार्टीले गर्न सक्दैन : ओली (भिडियो सहित)

मंसिर १६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् ।

कोप–२८ मा प्रधानमन्त्रीको अपिल : ‘हामी आफैँलाई बचाउन पहिला हिमाल बचाऔँ’ (भिडियाे सहित)

मंसिर १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताएका छन् ।

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री

मंसिर १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताएका छन् ।

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण, कुल ऋण २३ खर्ब ५७ अर्ब ६....

मंसिर १६, २०८०

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ ।

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

मंसिर १६, २०८०

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन् ।

लोकप्रिय